१४ मंसिर २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कचनकवलकाे लज्जास्पद हार

मंसिर १४, २०८३, ३:०७ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ मंसिर । कचनकवल गाउँपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिका अर्को चरणमा प्रवेश गरेको छ ।

चौथो दिनको खेलमा कचनकवलमाथि हावी हुँदै अर्जुनधाराले १३-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । अर्जुनधारासँग कचनकवलले लज्जास्पद हार व्यहोर्नु परेको छ ।

काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा अर्जुनधारासामु कचनकवल कमजोर रह्यो ।  सुरूवातिसंगै आक्रमक खेलेको अर्जुनधाराले खेलको पहिलो हापमै ८-० को अग्रता लिएको थियो । दोस्रो हापमा थप ५ गोल गर्दै कचनकवलमाथि अर्जुनधाराले गोल बर्षा गरेकाे थियोे ।

जीतका लागि अर्जुनधाराको तर्फबाट कुरूणा राईले ६ गोल गर्दा बन्दना लिम्बूले ५ गोल र आस्मा दाहालले २ गोल गरिन् ।

उत्कृष्ट खेल्दै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी विजेता टिमकी करूणा राई हुमेन अफ द म्याच घोषित भइन् । उनले एक हजार ५ सय नगदसहित ट्रफी प्राप्त गरिन् ।

आइतबारको खेल विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

धरान सडक मानव मुक्त घोषणा, मेचीनगरमा १५ गते

Related Posts

धरान सडक मानव मुक्त घोषणा, मेचीनगरमा १५ गते
banner

धरान सडक मानव मुक्त घोषणा, मेचीनगरमा १५ गते

मंसिर १३, २०८३, ५:१७ .शनिबार
काँकरभिट्टामा महिला फुटबल : भद्रपुर क्वाटरफाइनलमा
banner -1

काँकरभिट्टामा महिला फुटबल : भद्रपुर क्वाटरफाइनलमा

मंसिर ११, २०८३, १२:२१ .बिहिबार
महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी
banner -1

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner -2

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.