१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड आइपुग्यो निराकार पाण्डेको शब

माघ ७, २०७९, १:०० .शनिबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ माघ । सबैका आँखा रसाएका छन् । शनिबार बिर्तामोड स्तब्ध छ ।

कम्बोडियाको आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको आज शव आइपुगेको छ ।
युवा व्यवसायी निराकार बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।

गत पुस १४ गते निराकारको मृत्यु भएको थियो । विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर शब ल्याउन ढिला भएको हो ।

निराकारको शब ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शब ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।

बिर्तामोड स्थित निवासमा शब आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए । दिउसो १ वजे घरमा शव आइपुगेको थियो । २ वजे कनकाई स्थित माईखोलामा दाहसंस्कार गरिएको थियो ।

शुक्रवार साँझ पाण्डेको शव कम्बोडियाबाट नेपाल ल्याइएको थियो ।

पछिल्लो समाचार

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

अघिल्लो समाचार

धुलाबारीमा हाँस्यव्यंग्य कलाकार ‘दाह्री बा’

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.