२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘कृतिम खुट्टा’ लगाएपछि उफ्री–उफ्री खेले फुटबल

चैत्र १५, २०७९, १२:४४ .बुधबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

बाहुनडाँगी १५ चैत । मेचीनगर–१४ का अपांगता भएका ५९ वर्षीय हरि मिश्रले ‘कृतिम खुट्टा’ पाएपछि खुशी भएका छन् ।

आज मेचीनगर–२, स्थित बौद्वमौडमा आयोजना गरिएको कृतिम हात–खुट्टा वितरण कार्यक्रममा मिश्रले ‘कृतिम खुट्टा’ पाएपछि दंग परेका थिए ।

‘पहिला जस्तो थियो, अहिले त्यहि महसुश भएको छ’, मिश्रले भने–‘आफुलाई अपांगता भनेर सोच्नु भएन । माइण्ड ठिकमा राख्नु पर्यो । माइण्ड ठिक भएपछि बाँकी कुरा सबै ठिक हुन्छ ।’

उनले विगतमा दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका थिए । आज सोहि खुट्टामा कृतिम खुट्टा लगाएका थिए । उनको दुवै वटा हात भने जन्मजात नचल्ने रहेछ ।

त्यस्तै संखुवासभाकी १८ वर्षीया करुणा रुचालले देब्रे खुट्टामा कृतिम खुट्टा लगाएपछि खुशी देखिएकी थिइन् । उनले पहिला भन्दा यो खुट्टा लगाएपछि केहि सहज महसुश भएको बताइन् ।

कार्यक्रममा कृतिम खुट्टा लगाएका केहि अपांगता भएका व्यक्तिहरुले कार्यक्रम स्थलमा नै फुटबल खेल्न थालेका थिए । सो खुट्टाबाट हौसिदैँ फुटबल खेलेका थिए ।

कार्यक्रममा ९४ जनाले १०८ वटा कृतिम हात–खुट्टा लगाएको ब्रमाण्ड अपांगता तथा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए । उनीहरुलाई कृतिम हात–खुट्टाहरु निःशुल्क वितरण गरिएको निरौलाले जानकारी दिए ।कार्यक्रम स्थलमा २५ वटा पाङ्ग्रे कुर्सी पनि वितरण गरिएको थियो ।

त्यसका लागि रुद्र गौली अम्बिका ओली फाउण्डेशन, ब्रमाण्ड सहकारी, नारायणी सेवा, हरिहर सत्संग धार्मिक विकास संस्थामा आवद्व विभिन्न समाजसेवीहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।

भारत राजेश्थान स्थित उदयपुरको नारायणी सेवा संस्थाले सो कृतिम हात–खुट्टा तयार पारेर ल्याएका थिए । त्यसका लागि कृतिम हात–खुट्टा पाउनेहरुको नापजोक यसअघि नै गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले विगतको सम्झिदै भनिन्–‘हाम्रो संस्थाले एकजना अपांगता भएको व्यक्तिको एउटा कृतिम खुट्टा लगाउन ब्राजिल पुगेका थियौँ । अहिले यहिँ ९४ जनाले कृतिम हात–खुट्टा लगाएको देखेर छक्क परे ।’

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख राना, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, २ नम्बरका वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, भारतको नारायणी संस्थाका अध्यक्ष हरिप्रसाद लद्वा, सचिव ईन्दिरा शर्मा, हरिहर सत्संगका सदस्य मुकुन्द नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ब्रमाण्ड सहकारीका अध्यक्ष सचिन निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालान सल्लाहकार केशरबहादुर वस्नेतले गरेका थिए ।

 

 

पछिल्लो समाचार

नर्सरी व्यवसायबाट उक्सिदैँ डिल्लीराजको परिवार

अघिल्लो समाचार

न्यायिक समितिको काठमाडौंमा राष्ट्रिय सम्मेलन

Related Posts

मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार
एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
box -1

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.