४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सूर्योदय क्विजको उपाधि मेची बहुमुखी क्याम्पसलाई

जेष्ठ १२, २०८०, १२:४४ .शुक्रबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ जेठ । बितामोडमा मुख्य कार्यालय रहेको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले हात पारेको छ ।

शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् ।

प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी इटहरीको कोशी सेन्ट जेम्सले सान्तवना पुरस्कार हात पारेको छ ।

उपाधि हात पार्ने मेची बहुमुखी क्याम्पसले नगद ५० हजार, दोस्रो हुने सुकुना बहुमुखी क्याम्पसले नगर २५ हजार, तेस्रो हुने इन्द्रचन्द्र क्याम्पसले १५ हजार र सान्त्वना पुरस्कार पाउने कोशी सेन्ट जेम्सले नगर ५ हजारसहित ट्रफी तथा मेडल पाएका छन् ।

प्रतियोगी सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, क्विज प्रतियोगिताको साझेदार सिम्रिक साकोसका अध्यक्ष सुभाष भट्टराई, टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती, प्रतियोगितका निर्णायक प्रेमसागर घिमिरे लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कोशी प्रदेशभरका एक सय भन्दा बढी क्याम्पसहरूको सहभागिता रहेको सूर्योदय क्विजको ग्रान्ड फिनालेमा चार क्याम्पसहरू पुगेका थिए । प्रतियोगिताको यसअघि प्रसारण भइसकेका एपिसोडको छायाङ्कन सुनसरीको इटहरी र झापाको बिर्तामोडमा भएको थियो ।

सूर्योदय टेलिभिजनले नाफा–घाटा केही नहेरी विद्यार्थी लक्षित कार्यक्रम उत्पादन गरेकोमा प्रतियोगिताको मूल साझेदार एनएमसीका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले धन्यवाद दिए । आगामी बर्षहरूमा पनि आफ्नो संस्थाको सहकार्य रहने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।

टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले अहिलेको अवस्थामा टेलिभिजन बाँच्न नै गाह्रो भएको अवस्थामा पनि अन्य टेलिभिजनले गर्न नसकेको काम सूर्योदय टेलिभिजनले गरिरहेको दाव गरे ।

प्रतियोगिताको अन्तिम छायाङ्कनमा विभिन्न कलाकारहरूका गीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । प्रतियोगिताको क्विज मास्टर हरिकृष्ण भण्डारी थिए भने औपचारिक कार्यक्रमको सञ्चालन टेलिभिजनका कर्पोरेट डाइरेक्टर याम बिमलीले गरेका थिए ।

 

पछिल्लो समाचार

युवा परिषदको अध्यक्षमा काफ्ले मनोनित

अघिल्लो समाचार

निरु हत्या काण्ड : विनोदलाई थुनामा पठाउने आदेश

Related Posts

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै
banner

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार
फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.