१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लिखतहरु त्रुटि भए जनता अन्यायमा पर्छन : मेयर गोम्देन

असार ५, २०८०, ४:३५ .मङ्लबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अर्जुनधारा, ४ असार । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले ठिक र त्रुटीरहित ढंगले लिखत राखिनु पर्ने बताएका छन् ।

टाइम्स मिडिया नेटवर्कले आयोजना गरेको तीन दिवसीय लेखन सीप कार्यशालाको आइतवार समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको बताए ।

उनले कुनै पनि मुद्धा मामिला वा गाउँघरमा हुने लिखतमा धेरै संवेदनशील हुनुपर्ने भनाई राखेका थिए । एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना भएको उनको तर्क थियो ।

नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लेखनसीप कार्यक्रम आयोजना गरिएको बताइन् ।

उजुरी लेखन, लेनदेन, वैनाबट्टा, सम्झौता, करारनामा, जाहेरी, मेलमिलाप आदि लेख्न सबै सक्षम हुनुपर्ने पराजुलीको भनाई थियो ।
अर्जुनधारा–७ स्थित पितृ मोक्ष भवनमा आयोजित कार्यक्रममा नगरक्षेत्रका ४० जना बढीको सहभागिता रहेको थियो ।

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, बोर्ड सदस्य चन्द्रा तामाङ, कानुन अधिकृत एलिना घिमिरे लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

अधिवक्ता हेमकला कट्टेल र चुडामणि पराजुलीले कार्यक्रममा सहजिकरण गरेका थिए । जहाँ उजुरी, प्रतिउत्तर, फिराद, संयुक्त उजुरी, जाहेरी, लेनदेन, मिलापत्र, सीमा विवाद लगायतका विषयमा लेखनसीप प्रदान गरिएको थियो ।

कार्यशालाको कार्यक्रम संयोजनको भूमिका टाइम्स मिडियाका सदस्य एवम् इजलाश दैनिकका सम्पादक प्रदीप परियारले निर्वाह गरेका थिए ।

पछिल्लो समाचार

समाजले पत्याउने पत्रकारितामा जोड

अघिल्लो समाचार

जटिल प्रकृतिका विरामीको पैसा नरोक्न ताकेता

Related Posts

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.