२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि आयातलाई निरुत्साहित गर्नुपर्छ : मेयर बुढाथोकी

भदौ ९, २०८०, ३:५६ .शनिबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ भदौ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले कृषि वस्तुको आयातलाई निरुत्साहित गरी आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

शनिबार मेचीनगर–५ नम्बर वडा कार्यालयद्वारा आयोजना गरिएको धानबालीको रोग, किरा तथा तरकारी खेती सम्बन्धी एकदिवसिय तालिममा प्रमुख अतिथिका रुपमा बोल्दै मेयर बुढाथोकीले कृषि वस्तुको आयातलाई निरुत्साहित गरी आन्तरिक उत्पादनमा जोड दिर्नु पर्ने बताए ।

मेयर बुढाथोकीले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाजै राख्दा आवश्यक तरकारी, खाद्यान्न लगायतका कृषि सामाग्री बाहिरबाट आयात गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित गरी आफ्नो स्रोत र साधानको भरपुर प्रयोग गरेर कृषिमा आत्मानिर्भर बन्न आग्रह गरे ।

उनले पछिल्लो समय बिसानको कृषितर्फ आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले नगरपालिकाले पनि कृषि क्षेत्र र किसानहरुलाई उत्पादन प्रोत्साहनका कार्यक्रमहरु अगाडी बढाउने तयारी गरिरहेको दावी गरे ।

मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको अध्यक्षतामा आयोजित तालिममा सहकारी अभियन्ता रामचन्द्र उप्रेती, वडा सदस्य मनकुमार लिम्बु, पुष्पकुमार गेलाल, सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख सई नरबहादुर खड्का, पूर्व जनप्रतिनिधि मेघराज गेलाल लगायतको आतिथ्यता रहेको थियो ।

नकलबन्दा सामुदायिक भवनमा ‘मेरो करेसावारी मेरो भान्साको लागि तरकारी’ भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा वडा नम्बर ५ का विभिन्न टोल तथा कृषक समुहका किसानहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागीलाई कृषि प्राविधिक टेकेबहादुर पौडेल र मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

मेचीनगर–५ नम्बर वडा कार्यालयको आयोजना तथा वडास्तरीय मुल कृषक समितिको सहआयोजना रहेको कार्यक्रमको स्वागत सहआयोजक समितिका संयोजक मनीकुमार आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यापालिका सदस्य माया प्याकुरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

टी–२० सिरिज : नेपालले जित्यो उपाधि

अघिल्लो समाचार

मिग्रौला पीडित प्रदीप श्रेष्ठलाई बचाईदिन परिवारको अपिल

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.