निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
सरकारी निर्णय नसच्याए झापाका पत्रकारहरू सडकमा उत्रिने चेतावनी दिएका छन् ।
सरकारी निर्णय नसच्याए झापाका पत्रकारहरू सडकमा उत्रिने चेतावनी दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।
लेखकलाई पनि प्रहरीले रिहा गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानकाे युद्वविराम भएको छ ।
दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य अकासिएपछि सरकारले आयतमा कर छुट गर्न बाध्य भएको छ ।
गृहमन्त्री सुधन गुरूङलाई वरीयातकाे मर्यादाक्रम अनुसार पाचौं नम्बरमा झारिएकाे छ ।
तानतान गरेर दुःख दिने व्यक्तिहरुलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएर राति छाडेको छ ।
चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.