संयुक्त राष्ट्र संघको बहुउद्देश्यीय परियोजनाको छनौटमा मेचीनगर
जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन गर्ने बहुउद्देश्यीय परियोजना मेचीनगर नगरपालिकालाई परेको छ ।
जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन गर्ने बहुउद्देश्यीय परियोजना मेचीनगर नगरपालिकालाई परेको छ ।
शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
फुटबल क्लब प्रथम सन्थाल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
संस्थाकाे पाँचौ साधारण सभाले पानीको महशुल समायाेजन गरेकाे छ ।
धुलाबारीकाे नगर अस्पतालमा विरामीकाे भीड बढ्न थालेकाे छ ।
‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति मेचीनगर पुरुष सञ्जालले आपत्ति जनाएको छ ।
नेपालका लागि बंगलादेशका राजदुत महामहिम मो.शफिकुर रहमान मेचीनगर आएका छन् ।
सभामुखमा सांसद डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
विद्यार्थीलाई सामाजिक र वित्तीय सीप रूपान्तरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टट्) कार्यक्रम सुरू गरिएको छ ।
पाठेघरको मुखको नि:शुल्क क्यान्सर परीक्षण गरिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.