डिपी अर्याल सभामुख बन्दै, निर्वाचन २२ चैतमा
प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।
डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।
सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् ।
ओली पक्राउको विरोधमा दोस्रो पटक देशव्यापी प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।
सीडीओ छवि रिजाल पक्राउ परेका छन् ।
पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ ।
ओली र लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
एमालेका कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ ।
ओलीलाई छाड्न माग गर्दै एमालेले प्रदर्शन सुरू गरेको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.