काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप
एमालेका कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ ।
एमालेका कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ ।
ओलीलाई छाड्न माग गर्दै एमालेले प्रदर्शन सुरू गरेको छ ।
विद्युत् प्राधिकरणले जेनजी आन्दोलनकाक्रममा सहिद भएका परिवारलाई रोजगारी दिने भएको छ ।
कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।
कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ विराेधमा प्रतिवाद गर्ने निर्णय ।
एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
ओली र लेखक आ-आफ्नै निवासबाटै पक्राउ ।
बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै लिक भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.