मेची सामुदायिकका विजेतालाई श्रीमतीसँगै राखेर शपथ खुवाइयो
काँकरभिट्टा, ११ चैत । मेची सामुदायिक सेवा केन्द्रको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अलिक फरक ढंगले गरिएको छ ।
काँकरभिट्टा, ११ चैत । मेची सामुदायिक सेवा केन्द्रको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अलिक फरक ढंगले गरिएको छ ।
मेचीनगर, ११ चैत । युवामाझ लोकप्रिय छवि बनाएका सञ्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् ।
चारआली, ११ चैत । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ ।
मेचीनगर, ११ चैत । महिला जनचेतना केन्द्र मेचीनगरले सरोकारवालाहरुसँग गर्भपतनको अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् ।
मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघका अध्यक्ष विशाल तामाङले अग्रता लिएका छन् ।
मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको व्यालेट बक्समा फरक–फरक मत खसेको छ ।
मेचीनगर, १० चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुने निर्वाचनका लागि ११ पदका लागि ३४ जनाले उम्मेदवारी...
मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । अहिले भर्खरैबाट मतगणना सुरु भएको छ ।
काठमाडौं, १० चैत । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको हिजो राति निधन भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.