सामाजिक सुरक्षा कोष ३१ प्रतिशत भएपछि पत्रकारहरुबीच बहस
सरकारले भर्खरै सामाजिक सुरक्षा कोषमा ३१ प्रतिशत भएपछि झापाका मिडिया सञ्चालक र पत्रकारहरुबीच बहस सुरु भएको छ ।
सरकारले भर्खरै सामाजिक सुरक्षा कोषमा ३१ प्रतिशत भएपछि झापाका मिडिया सञ्चालक र पत्रकारहरुबीच बहस सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
प्रेस चौतारी नेपाल झापाले पहिलाे पटक स्थापना गरेकाे लेखनवृत्तिकाे पुरस्कार पत्रकार रमा दाहालले पाउने भएकी छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव आयोजना गरिने भएको छ ।
मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ ।
नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रमका बारेमा वास्तविकता बुझाउन वडा तहसम्मै अभियानकाे तयारी गरिएको छ ।
४० वर्षीया रीताको दुवै मृगौला खराव भएपछि उपचारका लागि खर्च अभावमा अस्पतालको वेडमा छट्पटाइरहेकी छन् ।
मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ ।
राजनैतिक खवरदारीका रुपमा ‘०८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने उदेश्यले अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ...
मेचीनगर–१४ स्थित मैनालीबाडीमा स्थानीय सामाजिक अभियन्ता दिपक ढकालको पहलमा चौतारो निर्माण भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.