हाजिरी जवाफ प्रतियोगितामा मागुरमाडी वन विट नं.२ प्रथम
यही साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका दिन मेचीनगरका १३ वटै सामुदायिक वनहरुमा नेपाल र वनको झण्डा झण्डोत्तलन गर्ने...
यही साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका दिन मेचीनगरका १३ वटै सामुदायिक वनहरुमा नेपाल र वनको झण्डा झण्डोत्तलन गर्ने...
संस्थामा हाल ३५ करोड भन्दा माथि शेयरपूँजी रहेको छ ।
मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् ।
मेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
।। अर्जुन कार्की ।। झापाका पोल्ट्री व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना समस्याहरु अवगत गराएका छन् ।
मेची उद्योग बाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुई जना व्यवसायीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको छ ।
मेचीनगर–१३ स्थित चारआलीमा यही साउन २४ गते एकदिवसीय प्रथम इन्डो–नेपाल इन्टर स्कुल ओपेन कराँते प्रतियोगिता हुने भएको छ ।
निमार्णाधीन सहिद मार्ग सडक अन्तरगत धुलाबारी बजार क्षेत्रका खाल्डा खुल्डीमा पानी जमेपछि सम्याउने काम गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीलाई सम्मान गरेको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.