banner -2

स्ववियू चुनाव : विद्यार्थीका पाँच वटा संघ–संगठनद्वारा नाम दर्ता

काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका पाँच वटा संघ, संगठनहरुले नाम दर्ता गराएका छन् ।

Read moreDetails

तीन वटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

तीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

Read moreDetails

बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् ।

Read moreDetails

काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि बारीबाटै टिप्न रोक

काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाले कृषकलाई बिक्री बितरणमा रोक लगाएको छ ।

Read moreDetails

बंगलादेशलाई हराउँदै आयोजक फाइनलमा

आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails

एपिएफलाई हराउँदै भुटान सेमिफाइनलमा

भुटानको डागा युनाइटेड फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले...

Read moreDetails

चौतारीले घोषणा गर्यो नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति

प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ ।

Read moreDetails

आलु खेती प्रर्बद्धनमा चासो राख्दै मेचीनगर (भिडियोसहित)

मेचीनगरका विभिन्न वडामा आलु खेती गरिरहेका कृषकहरूलाई आलु खेती प्रर्बद्धनका लागि नगरपालिकाले चासो देखाएको छ ।

Read moreDetails

चौतारीको उपचार कोषमा मेयरले दिइन् ५१ हजार

प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा सहयोग गर्नेहरु बढ्न थालेका छन् ।

Read moreDetails
Page 18 of 73 1 17 18 19 73