banner -2

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान नलिई प्रतिवेदन बुझाउने तयारी

झापा, ३ भदौ । सीआईबीले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

Read moreDetails

०८४ काे चुनावमा दुईतिहाइ ल्याउछाैँ : रवि लामिछाने

मेचीनगर, २ भदाै ।  रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेले आगामी ०८४ सालकाे चुनावमा दुइतिहाई ल्याउने दावी गरेका छन् ।

Read moreDetails

श्रमिकको दैनिक पारिश्रमिक ६६८, चिया बगान श्रमिकको ५००

झापा, १ भदौ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्वि गरेर मासिक सत्र हजार तीनसय पुर्याएको छ ।

Read moreDetails

अस्पतालले गर्याे सुत्केरीकाे मृत घाेषणा

बिर्तामोड, ३१ साउन । डाक्टरको लापरवाहीका कारण स्वास्थ्य अवस्था गम्भिर भएकी बिर्तामोड-१ की सुत्केरी सिर्जना संग्रौलाको मृत्युु भएको छ ।

Read moreDetails

पत्नीको स्मृतिमा आम्दा मेचीलाई स्वास्थ्य सामाग्री

धुलाबारी , ३१ साउन ।  धुलाबारीका व्यवसायी राजकुमार शाहले आम्दा मेची अस्पताललाई  स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

Read moreDetails

नेपाली क्रिकेट टोलीको नाम घोषणा

झापा, २९ साउन । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको नाम घोषणा भएको छ ।

Read moreDetails

‘छानबिन समिति नबने समर्थन फिर्ता लिनुपर्छ’

झापा, २८ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव...

Read moreDetails

बाहुनडाँगी शिविरमा १८ जनामा मोतिया विन्दु

मेचीनगर, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाले बाहुनडाँगीमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा १८७ जना विरामीले सेवा लिएका...

Read moreDetails

नगरपालिका कर्मचारी एशोसिएशन मेचीनगरमा बुढाथोकी

मेचीनगर, २६ साउन । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् ।

Read moreDetails

क्यान्टोन्मेन्ट घोटालाको पनि छानबिन हुनुपर्छ : डा. भट्टराई

बुटवल, २६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि...

Read moreDetails
Page 43 of 74 1 … 42 43 44 … 74