झापा, २७ साउन । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ ।
Read moreDetailsझापा, २६ साउन । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरका कारोवारीसहित ४ जनालाई पक्राउ गरिएको छ ।
Read moreDetailsकनकाई, २५ साउन । सामुदायिक वनमा आधारित चलचित्र बनेको छ ।
Read moreDetailsझापा, २४ साउन । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको...
Read moreDetailsझापा, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
Read moreDetailsकाँकरभिट्टा, २१ साउन । मेचीनगर प्रेस क्लबको अध्यक्ष डम्बर बराल निर्वाचित भएका छन् ।
Read moreDetailsझापा, १९ साउन । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ...
Read moreDetailsमेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरिएको छ ।
Read moreDetailsझापा, १५ साउन । कन्काई–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
Read moreDetailsमेचीनगर, १२ साउन । आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.