banner -2

झापा प्रहरीको २४ वटा हतियार र साढे ५ हजार गोली अझै भेटिएन

नेपाल प्रहरीको झापाबाट हराएका २४ वटा हतियार अझै भेटिएको छैन । करिव ६ हजार गोली समेत फेला नपरेको बताइएको छ...

Read moreDetails

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।

Read moreDetails

घाग्रा खाेला तर्ने क्रममा वृद्वकाे डुवेर मृत्यु

बाह्रदशी गाउँपालिका-४ स्थित घाग्रा खाेला तर्ने क्रममा डुवेर एक जना वृद्वकाे मृत्यु भएको छ ।

Read moreDetails

कोशी सरकारले शहीदलाई १ लाख, घाइतेको उपचार खर्च व्यहोर्ने

कोशी प्रदेश सरकारले जेन्जी आन्दोलनमा मृत्यु भएका प्रत्येक परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

Read moreDetails

चोरी गरेर भारत लादैँ गरेको अप्टिकल फाइभरसहित ५ पक्राउ

नेपाल टेलिकम कार्यालयको अप्टिकल फाइभर (तामाको तार) चोरी गरेर भारत लादै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

Read moreDetails

जेनजी आन्दोलनमा भएको ताेडफाेड र आगजनी सुनियाेजित : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

Read moreDetails

जेनजीको अपील : नयाँ सरकारको तयारी, सार्वजनिक सम्पत्तिमा क्षति नगरौँ

जेनजीले आन्दोलनकारीलाई सार्वजनिक सम्पत्तिमा क्षति नपु¥याउन भन्दै अपील जारी गरेको छ ।

Read moreDetails
Page 9 of 73 1 8 9 10 73