बिर्तामोड, १२ असाेज । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज दाहाल (भान्जा) सर्वसम्मत चयन भएका छन् ।
Read moreDetailsझापा, ३ असाेज । नेकपा एकीकृत समाजवादीले यहि असोज १४ गतेदेखि ´समाजवाद जागरण यात्रा` सुरु गर्ने भएको छ ।
Read moreDetailsमेचीनगर, ३ असाेज । प्रदेश १ का पूर्व सांसद श्रीप्रसाद मैनालीलाई हातपात गर्ने भुपाल ओली धराैटीमा छुटेका छन्।
Read moreDetailsझापा, २८ भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
Read moreDetailsमेचीनगर, २७ भदाै । बाहुनडाँगी जेसीजले प्रदान गर्ने ´उत्कृष्ट नारी सम्मान` मेचीनगरकी कुशल प्रधानाध्यापक शान्ता निरौलालाई प्रदान गरिएको छ ।
Read moreDetailsमेचीनगर, २७ भदौ । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनप्रतिनिधि कर्मचारीहरुको पिंजडामा रहेको बताएका छन् ।
Read moreDetailsभद्रपुर, २६ भदौ । भद्रपुर झापा गोल्डकपले अब ‘झापा लिग’ गर्ने भएको छ ।
Read moreDetailsझापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनःइन्दिरा श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
Read moreDetailsझापा, २० भदौ । भद्रपुरको ओमसाई पाथिभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भारतको एम्स अस्पतालबाट थप डाक्टरहरु ल्याउने तयारी गरेको...
Read moreDetailsमेचीनगर, १८ भदौ । बाहुनडाँगी जेसीजले लोक सांस्कृतिक नृत्यसहित विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.