८ श्रावण २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

आम्दा मेची अस्पतालमा एसीसहितकाे शवगृह बन्ने

साउन ७, २०८३, १:४८ .बिहिबार
0
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ साउन । धुलाबारी स्थित आम्दा मेची अस्पतालमा बातानुकुलित(एसी) सहितकाे शवगृह बन्ने भएको छ ।

मेचीनगर-१२ का स्थानीय समाजसेवी राजन चिमरियाकाे आर्थिक सहयाेगमा आम्दा मेची अस्पतालमा एसीसहितकाे शवगृह बन्ने भएको हाे ।

विहीबार आम्दा मेची अस्पताल विकास समितिका अध्यक्ष एवम् मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीकाे अध्यक्षतामा बसेकाे पहिलाे वैठकले शवगृह सञ्चालन गर्न कार्यविधि बनाउन ४ जना सदस्य रहने गरि कार्यदल गठन गरिएको छ ।

कार्यविधि बनाउन नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटा, अस्पतालका प्रशासकीय अधिकृत किरण निराैला, मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गाेपाल वस्नेत र शवगृह दाता परिवारका तर्फबाट याेगेन्द्र चिमरियाकाे कार्यदल गठन गरिएको छ ।

वैठकमा उपप्रमुख मीना पाेखरेल उप्रेती, मेची उद्योग बाणिज्य संघका अध्यक्ष एवम् समितिका उपाध्यक्ष खेमराज प्रसाईं, ७ नम्बरका वडाध्यक्ष प्रलादमणि ओली, सदस्य सचिव मेडिकल सुपरिटेन्डेन्ट डा.पाेशण रमण त्रिपाठी, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष आनन्द खड्का, महासचिव ध्रुब बनाल, कार्यर्कारी अधिकृत गाेपाल वस्नेत, अस्पतालका प्रशासकीय अधिकृत किरण निराैला, शवगृहका दाता परिवार राजन चिमरिया, साउन मेचे लगायतकाे उपस्थिति रहेकाे थियोे ।

कार्यदलले कार्यविधि तयार पारेपछि अस्पताल सञ्चालक समिति र शवगृह निर्माण दाता परिवारबीच सम्झाैता हुनेछ ।

रितिक डेरीका सञ्चालक समेत रहेका समाजसेवी राजन चिमरियाले गतवर्ष मेराे जन्मदिनमा मेचीनगरमा जुनसुकै ठाउँमा शवगृह बनाउने घाेषणा गरे अनुसार यस अस्पतालमा बनाउने सहमति भएको बताए ।

उनले साउन महिनाभित्र करिव ९ लाख रूपैयाँ खर्चमा अस्पतालकाे पछाडिपट्टि ४ वटा शव राख्न मिल्ने गरीकाे एसीसहितकाे शवगृह बनाइने जानकारी दिए ।

पछिल्लो समाचार

निर्यात प्रवर्द्धन समित सदस्यमा प्रसाईं र शाह मनाेनित

Related Posts

निर्यात प्रवर्द्धन समित सदस्यमा प्रसाईं र शाह मनाेनित
banner -2

निर्यात प्रवर्द्धन समित सदस्यमा प्रसाईं र शाह मनाेनित

साउन ६, २०८३, ५:३१ .बुधबार
खवर

Bet365 bonus code registration steps for Irish players

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

Novibet login: What Irish players need to know

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

One Casino Bonus Overview and Options for Irish Players

साउन ५, २०८३, ३:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.