६ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

निर्यात प्रवर्द्धन समित सदस्यमा प्रसाईं र शाह मनाेनित

साउन ६, २०८३, ५:३१ .बुधबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ साउन । मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र पूर्व उद्योग उपाध्यक्ष  सञ्जिव शाह नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतकाे निर्यात प्रबर्द्धन समिति सदस्यमा मनाेनित भएका छन् ।

महासंघ अन्तरगतकाे निर्यात प्रवर्द्धन समितिकाे साेमबार बसेकाे पहिलाे वैठकले अध्यक्ष प्रसाईं र पूर्व उद्योग उपाध्यक्ष शाहलाई सदस्यमा मनाेनित गरेकाे हाे ।

याेसँगै आगामी ३ वर्षका लागि समितिले  पूर्णता पाएको छ। महासंघका कार्यकारिणी समिति सदस्य होमप्रसाद घिमिरेको सभापतित्वमा गठन गरिएको निर्यात प्रवर्द्धन समितिको उपसभापतिमा धनप्रसाद लामिछाने (अध्यक्ष, नेपाल पश्चिमाञ्चल उद्योग संघ) मनोनित भएका छन् ।

समितिमा विभिन्न वस्तुगत संघ, उद्योग वाणिज्य संघ तथा निर्यात व्यवसायसँग आबद्ध प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको महासंघले जनाएकाे छ ।

समितिकाे सदस्यहरूमा पूर्व कार्यकारिणी समिति सदस्य मनोज अधिकारी, नेपाल कार्पेट उत्पादक तथा निर्यातक संघका अध्यक्ष बलराम गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, पूर्व उद्योग उपाध्यक्ष सञ्जिव शाह, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईं, नेपाल आयुर्वेद औषधि उद्योग संघका निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डे, ईश्वरबहादुर गुरुङ, इन्द्रचन्द्र अग्रवाल, गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष दीपक सापकोटा, सहदेव बन्जारा, दिव्यचन्द्र आचार्य, नेपाल कफी कम्पनीका प्रबन्ध निर्देशक अभिषेक घिमिरे, सुष्मा शर्मा, ओमप्रकाश अग्रवाल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई, रतिश शर्मा तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे रहेका छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्य राजन शर्मालाई जिम्मेवारी दिइएको छ ।

पहिलो बैठकमा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि वैद्यले निर्यात प्रवर्द्धन, उत्पादन विस्तार तथा नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो समाचार

Bet365 bonus code registration steps for Irish players

Related Posts

खवर

Bet365 bonus code registration steps for Irish players

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

Novibet login: What Irish players need to know

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

One Casino Bonus Overview and Options for Irish Players

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

Novibet IE Review: Irish Players’ Guide to Bonuses, Payments, Mobile App & Live Casino

साउन ५, २०८३, ३:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.