लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ ।
Read moreDetailsनगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनिकरणका लागि अभियान सुरु गरेको छ ।
Read moreDetailsमेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले...
Read moreDetailsमेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ...
Read moreDetailsमेचीनगरका गाईगोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको छ ।
Read moreDetailsअफ्रिकन स्वाइन फिभरको आशंका गरिएको काँकरभिट्टाको एउटा बङ्गुर फार्मको बङ्गुरहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
Read moreDetailsइलाम-६ राेङका एक जना व्यक्तिलाई मेचीनगरमा खाेलाले बगाएर ल्याएकाे अवस्थामा मृत भेटिएकाे छ ।
Read moreDetailsअफ्रिकन स्वाइन फिभरको आशंकामा काँकरभिट्टाको एउटा बँगुर फार्मका बङ्गुरहरु मर्न थालेका छन् ।
Read moreDetailsबाह्रदशी गाउँपालिका–६ स्थित मिनि माउण्टेन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थीहरुले धाराको पानी पिउँदा विरामी परेका छन् ।
Read moreDetailsमेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.