स्वास्थ्य

काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०३ जनाले उपचार सेवा लिएका छन् ।

Read moreDetails

मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

मेचीनगर आधारभूत अस्पताल परिसरमा रहेको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व नगरपालिकाले लिएको छ ।

Read moreDetails

समाजसेवी घिमिरेको स्वास्थ्य सुधार हुँदै

मंगलबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका काँकरभिट्टाका समाजसेवी डिल्लीराम घिमिरेको स्वास्थ्य अवस्था सुधारन्मुख रहेको छ ।

Read moreDetails

समाजसेवी घिमिरे मोटरसाइकल दुर्घटनामा घाइते

काँकरभिट्टा निवासी समाजसेवी डिल्लीराम घिमिरे मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

Read moreDetails
Page 12 of 48 1 … 11 12 13 … 48