मेचीनगर, ९ भदौ । काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २९ जना विद्यार्थीहरु विरामी परेका छन् ।
Read moreDetailsझापा, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ ।
Read moreDetailsमेचीनगर, २६ साउन । काँकरभिट्टाको पुरानो भन्सार सडक खण्डमा बसको ठक्करबाट घाइते भएका पैदल यात्री मृत्यु भएको छ ।
Read moreDetailsविराटनगर, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।
Read moreDetailsभद्रपुर, १२ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर–८ निवासी स्व.सुदेश राईको परिवारलाई मृत्युदावी भुक्तानीको ५२ लाख ५५ हजार रुपैयाँ...
Read moreDetailsमेचीनगर, ६ साउन । नेपाली कांग्रेस मेचीनगर–७ नम्बर वडाले विपी कोइरालको ४०औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...
Read moreDetailsझापा, ४ साउन । निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका...
Read moreDetailsझापा, ३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ...
Read moreDetailsमेचीनगर, २ साउन । ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताइएको छ ।
Read moreDetailsझापा, १५ असार । ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.