स्वास्थ्य

नगरप्रहरीका असई गुरागाईकाे निधन, मेचीनगरद्वारा शाेक विदा

मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ ।

Read moreDetails

मेचीनगरले भन्यो–‘मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्नु’

मेचीनगर नगरपालिकाकाले चारआलीमा रहेको मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

Read moreDetails

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

आज विहान करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर बाहुनडाँगीमा एक जनाकाे मृत्यु भएको छ ।

Read moreDetails

जीवन विज्ञान प्रतिष्ठानले धुलाबारीमा ´चक्र विज्ञान कार्यक्रम` गर्ने

जीवन विज्ञान प्रतिष्ठान काेशी प्रदेशले यहि कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म मेचीनगरमा चक्र विज्ञान कार्यक्रम गर्ने भएको छ ।

Read moreDetails

करेन्ट लगाएर माछा मार्ने क्रममा आज पनि एक जनाकाे मृत्यु

कचनकवल गाउँपालिकामा पनि करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर एक जना पुरूषकाे मृत्यु भएको छ ।

Read moreDetails

माछालाई करेन्ट लगाउने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु

घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि मृत्यु भएको छ ।

Read moreDetails

गौरादहमा माछा मार्ने क्रममा तीन बालिकाको डुवेर मृत्यु

गौरादह नगरपालिका–९ स्थित कृष्ण खोलामा माछा मार्ने क्रममा तीन जना बालिकाको डुवेर मृत्यु भएको छ ।

Read moreDetails

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।

Read moreDetails
Page 5 of 47 1 4 5 6 47