स्वास्थ्य

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ ।

Read moreDetails

मखमली सहकारीको स्वास्थ्य शिविर : ७ जनामा पाठेघरको मुखको क्यान्सरको आशंका

मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन्...

Read moreDetails

नगरप्रमुख, उपप्रमुखद्वारा स्वास्थ्य सेवाहरुको अनुगमन

मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ ।

Read moreDetails

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समीक्षा

मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ ।

Read moreDetails

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’

मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ ।

Read moreDetails

स्वयमसेवीकाहरुले भने–‘क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेका छन्’

मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् ।

Read moreDetails

मेचीनगर–२ मा सेनाको स्वास्थ्य शिविर, ६३९ जना लाभान्वित

आफ्नो अत्यआवश्यक काम बाहेक हत्तपत्त गणबाट बाहिर ननिस्कने नेपाली सेनाले मेचीनगरको एउटा वडामा जनमुखी सेवामा खटिएको छ ।

Read moreDetails

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ ।

Read moreDetails

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनिकरणका लागि अभियान सुरु गरेको छ ।

Read moreDetails
Page 8 of 47 1 7 8 9 47