मेचीनगर–१३ स्थित चारआलीमा यही साउन २४ गते एकदिवसीय प्रथम इन्डो–नेपाल इन्टर स्कुल ओपेन कराँते प्रतियोगिता हुने भएको छ ।
Read moreDetailsनिमार्णाधीन सहिद मार्ग सडक अन्तरगत धुलाबारी बजार क्षेत्रका खाल्डा खुल्डीमा पानी जमेपछि सम्याउने काम गरिएको छ ।
Read moreDetailsबिर्तामोड उद्योग वाणिज्य संघले पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीलाई सम्मान गरेको छ ।
Read moreDetailsकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालयको उद्घाटन गरेका छन् ।
Read moreDetailsवैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका मेचीनगरका एक युवाको केही दिनअघि मृत्यु भएको छ ।
Read moreDetailsज्यामिरगढीको बहुचर्चित ‘झोलुङ्गे पुल’ को निर्माण कार्य सम्पन्न भएको छ । तर, ठेकेदारलाई भुक्तानी गर्न नगरपालिकालाई सकस भएको छ ।
Read moreDetails२०५ जना अपांगता भएका व्यक्तिहरुले आज विभिन आवश्कता पर्ने सहायक सामग्री पाएका छन् ।
Read moreDetailsबत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज पत्रकार गंजबहादुर दाहालले आफ्ना जीवनमा भोगेका तीता–मीठा अनुभव सुनाए ।
Read moreDetailsमेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले विदेशबाट फर्किएर हाउस वायरिङ तालिम लिएका चालिस जना युवाहरुलाई ‘टुल्स किट’ वितरण गरेको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.