धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले विना झनझट सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ...
Read moreDetailsकरदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने समस्या समाधान भएको छ ।
Read moreDetailsविदेशबाट फर्किएका व्यक्तिहरुले मेचीनगर नगरपालिका अन्तरगतको रेमीले आयोजना गरेको उद्यमशीलता विकास तालिमले व्यवसाय गर्न सहज हुने बताएका छन् ।
Read moreDetailsपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने बताएकी छन् ।
Read moreDetailsमेचीनगरका गाईगोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको छ ।
Read moreDetailsअफ्रिकन स्वाइन फिभरको आशंका गरिएको काँकरभिट्टाको एउटा बङ्गुर फार्मको बङ्गुरहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा थप पाँच वटा योजनाहरुको बजेट विनियोजन भएको छ ।
Read moreDetailsविश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ ।
Read moreDetailsमेयर र सांसदको पहलमा संघीय सरकारबाट मेचीनगरको समग्र विकासका लागि बजेटै बजेट छुट्टिएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.