८ भाद्र २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँग्रेसको १४औं महाधिवेशन

झापा १ मा महाधिवेशन प्रतिनिधि २४ मा ६४ जनाको उम्मेद्वारी घोषणा

अशोज २, २०७८, २:४२ .शनिबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

झापा, २ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसंगै माथिल्ला पदहरुका आकाँक्षीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढीरहेको छ ।

काँग्रेसको अधिवेशनताका केन्द्रीय महाधिवेशनका मतदाताका रुपमा रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई बिषेश महत्व दिइने गरेको छ । केन्द्रीय पदाधिकारी चयनमा निर्णयक हुने महाधिवेशन प्रतिनिधिहरु चयनमा नै पार्टीका नेतृत्वले बिषेश चनाखो हुने गरेको पाइन्छ ।

कुन प्रतिनिधि आउँदा केन्द्रमा कसलाई भोट प्राप्त हुन्छ भन्ने स्पष्ट हुने भएकाले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा केन्द्रीय नेताले आफु नजिकका नेता कार्यकर्तालाई जिताउन भुमिका खेल्छन ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको र अर्का नेता कृष्णप्रसाद सिटौला दुवैको गृह जिल्ला झापामा महाधिवेशन प्रतिनिधि छनौटमा निक्कै प्रतिस्पर्धा हुने काँग्रेस कार्यकर्ताहरु बताउँछन ।

त्यसमा पनि काँग्रेस प्रवक्ता शर्माको गृह क्षेत्र झापा क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि हुन चाहनेको संख्या धेरै देखिएको छ । झापा १ मा जम्मा २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु पर्नेमा अहिलेसम्म ६५ जनाले उम्मेद्वारी घोषणा गरिसकेको काँग्रेसका एक नेताले बताए ।

मेचीनगरको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० समेटिएको झापा क्षेत्र नं. १ मा ४ महिलासहित १४ जना खुल्ला, २ महिलासहित ४ जना खस आर्य, २ महिलासहित ४ जना आदिवासी जनजाति, एक जना दलित र मधेशी, अल्पसंख्यक, लोपोन्मुख मध्येबाट एक जना प्रतिनिधित्व हुने गरी जम्मा २४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने ब्यवस्था छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले संशोधन गरेर प्रकाशित गरेको सूचना अनुसार असोज १५ गते क्षेत्रिय अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन । झापा क्षेत्र नं. १ बाट केन्द्रीय

यस्ता छन् महाधिवेशनका उम्मेद्वारहरु

मेचीनगर वडा नं. १
१) केदारनाथ ढकाल (खुल्ला)
वडा नं. २
१) तारा रिजाल (महिला खुल्ला)
२) शान्ता निरौला (महिला खुल्ला)
३) हरिकुमार श्रेष्ठ (आ÷ज)
वडा नं. ३
१) खड्ग बहादुर धिमाल (आ÷ज)
वडा नं. ४
१) अनुपकुमार कार्की (खस÷आर्य)
२) पोषक कुमार दर्जी (दलित)
वडा नं. ६
१) बिमल आचार्य (खुल्ला)
२) बालाजित राइ (आ÷ज)
३) दुर्गाप्रसाद सापकोटा (खुल्ला)
४) उषा गुरुङ (खुल्ला महिला)
५) राधा कार्की (खुल्ला महिला)
६) बिना तामाङ (खुल्ला महिला)
७) पम्फा लामा (आरज महिला)
८) रचना घिमिरे (खुल्ला महिला)
९) डम्बर कुमारी थापा (आ÷ज महिला)
१०) विश्वबिजय घिमिरे (अपाङ्ग)
११) भवानी केरुङ (आ÷ज)
१२) अर्जुन राइ (खुल्ला)
१३ गौतम मजुमदार (मधेशी)
वडा नं. ७
१) केशबराज पाण्डे (खुल्ला)
२) रोहित बुढाथोकी (खस÷आर्य)
३) मैया उप्रेती (खुल्ला महिला)
४) धर्मराज घिमिरे (अपाङ्ग)
वडा नं. ८
१) नारायण गिरी (खुल्ला)
२) पुष्पराज पौडेल (खुल्ला)
वडा नं. ९
१) मणिकुमार उप्रेती (खुल्ला)
२) प्रेस सम्बाहाम्फे (खुल्ला)
३) तेजप्रसाद चौलागाई (खस÷आर्य)
४) तेज बहादुर रिजाल (खुल्ला)
५) झुनादेवी बानियाँ (खुल्ला महिला)
६) सञ्जय शर्मा उप्रेती (खुल्ला)
वडा नं. १०
१) राम कट्टेल (खुल्ला)
२) अशोक कुमार पोखरेल (खुल्ला)
३) सोमनाथ खनाल (खुल्ला)
४) पंकज बिक्रम नेम्वाङ (खुल्ला)
५) रुपा खतिवडा (महिला खस÷आर्य)
६) टेक बहादुर लिम्बु (खुल्ला)
७) टिका सुवेदी (महिला खस÷आर्य)
८) कुसुम कोइराला (खुल्ला महिला)
९) दुर्गादेवी खतिवडा (खुल्ला महिला)
१०) दल बहादुर विश्वकर्मा (दलित)
११) द्रोण बागदास (दलित)
१२) ध्रुव कनाल (दलित)
१३) जीवनकुमार प्रधान (आ÷ज)
१४) पुनितकुमार बंशल (मधेशी)
१५) सत्रुधन जैसवाल (मधेशी)
१६) अमिरकुमार भण्डारी (मधेशी)
वडा नं. ११
१) नरेश मोहोरा दजी) (दलित)
वडा नं. १२
१) तिलक प्रसाद गिरी (खुल्ला)
२) निर्माला चौहान भण्डारी (खुल्ला महिला)
३) कालु मेचे (लोपोन्मुख)
वडा नं. १३
१) सरद शिवाकोटी (खुल्ला)
२) चन्द्र सिग्देल (खुल्ला)
३) शुशिला रिजाल (महिला खस÷आर्य)
४) प्रदिप चौधरी (आ÷ज)
वडा नं. १४
१) लोकराज ढकाल (खुल्ला)
वडा नं. १५
१) तराबिर कटुवाल (खुल्ला)
बुद्धशान्ति वडा नं. ५
१) छविलाल खतिवडा (खस÷आर्य)
२) चन्द्रकला भट्टराई (खुल्ला महिला)
वडा  नं. ६
१) खड्ग पङन्धाक सुब्बा (आ÷ज)
भद्रपुर वडा नं. ९
१) गोमाकुमारी भट्टराई (खुल्ला महिला)
२) राजेन्द्र रिजाल (खुल्ला)
वडा नं. १०
१) देवेन्द्र गौतम (खुल्ला)
२) प्रमिस न्यौपाने (खुल्ला)

पछिल्लो समाचार

डाउन टाउनको दीक्षान्त, ९४४ जनाले पाए उपाधि

अघिल्लो समाचार

संविधान दिवस : ८ जनालाई माफी, ५२३ को कैद कट्टा

Related Posts

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार
माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक
banner

माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक

साउन २७, २०८३, २:१५ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.