२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वरोजगार भवानीको नाफा १ करोड २४ लाख बढी

पुस १२, २०७८, १:५१ .सोमवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ पुस । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा र माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट शाखा, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट सेवा केन्द्रका रुपमा २१ वटा सेवा केन्द्र मध्ये चारआली, गरामनी र खुदुनावारी सेवा केन्द्रलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा योगदान पुर्याउने उत्कृष्ट कर्मचारीका रुपमा हरिप्रसाद भट्टराई, शिवलाल दाहाल, मनोज सापकोटा, प्रेमकला फुयाल, इन्दिरा दाहाल, सोविता साँवा, सावित्रा थापा, देविका घिमिरे, डम्बरकुमारी बस्नेत, लोचना ओली लगायतलाई सम्मान गरिएको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिए ।

संस्थाको बार्षिक गतिविधि समेटिएको बार्षिक प्रतिवेदन अध्यक्ष बस्नेतले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशेष अतिथि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उद्यमी संघ झापाका अध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले सहकारीले अब बचत र ऋण मात्र प्रवाह गरेर सदस्यलाई समृद्ध बनाउन नसकिने बताउँदै उत्पादनका क्षेत्रमा लाग्नुपर्ने धारणा राखे । आयातले मात्र जीवन धानेको वर्तमानलाई चिर्न सदस्यलाई उत्पादनका क्षेत्रमा लगाएर उनीहरुको उत्पादनलाई बजारसम्म जोड्ने अभियान नै सञ्चालन गर्नुपर्ने अध्यक्ष ढकालको धारणा थियो ।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड २४ लाख ५५ हजार ७ सय ६१ रुपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । ३७ हजार ३ सय १८ जना शेयर सदस्य रहेको संस्थाले आगामी वर्ष ५१ हजार शेयर सदस्य पुर्याउने लक्ष्य राखेको छ भने २ करोड ३० लाख १ हजार ५ सय रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।

विभिन्न ७ प्रकृतिका बचत कार्यक्रम सञ्चालन गर्दै आएको स्वरोजगारले सुत्केरी पोषण, मृत्यु राहत, अवसान राहत, स्वास्थ्य रातह, एकल÷ज्येष्ठ सदस्य राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थापनाको १४औं वर्षमा आइपुग्दा ९ वटा सहकारी एकीकरण गरी स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका रुपमा सञ्चालित छ । सहकारीले ६ स्थानमा सेवा केन्द्र विस्तारका लागि प्रस्ताव गरेको छ ।

पछिल्लो समाचार

कांग्रेसलाई बलियो बनाउन कुम होइन मन जोड्नुस् : नेता सिटौला

अघिल्लो समाचार

विद्यार्थीले अब पास हुन ३५ नम्बर ल्याउनै पर्ने

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.