१० मंसिर २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा चार जातीले एकसाथ ‘ल्होछार’ मनाउने

माघ १६, २०८०, १:०० .मङ्लबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

चारआली, १६ माघ । आउँदो माघ २० गते पूर्वबाट एकताको सन्देश दिने उद्देश्यले बौद्ध धर्मावलम्बीहरु एकजुट भएर ल्होछार पर्व मनाउने भएका छन् ।

चार वटा जातीको संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर–१३ मा बसोबास गर्ने शेर्पा, मगर, तामाङ र मगरले एकैसाथ माघ २० गते ल्होछार पर्व मनाउँने भएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा चारआली उत्तर पुरानो गुम्बा भएको स्थानमा आयोजना गरिने ल्होछार विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातीको ऐक्यवद्धता रहेको आयोजकले बताएको छ ।

एकै समयमा एकैचोटी सबै जातीले पर्व मनाउँदा भव्य पनि हुने र सबै जातीको ऐक्यवद्धता रहने भएकोले नौलो अभ्यासको शुरुवात गर्न लागिएको आयोजक समितिका अध्यक्ष फूर्वा लामाले बताए ।

‘सरकारले यहि पर्वका लागि पटक–पटक छुट्टी दिँदा राज्यलाई धेरै भार पर्छ’, उनले भने–‘त्यसैले सबै जाती मिलेर एकैदिन किन पर्व मनाउन सकिँदैन र भनेर पनि हामीले यसरी ल्होछार पर्व मनाउन लागेका हौँ ।’

एकैसाथ मनाउदा एकताको सन्देश पर्वाह हुने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ संघका जिल्ला सदस्य मानबहादुर तामाङले बताए ।

ल्होछार पर्वका दिन प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता तथा प्रदेश १ ‘क’ र ‘ख’ का सांसदहरु, मेचीनगर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहने जनाएको छ ।

पछिल्लो समाचार

पूर्व काउन्सिलरले काँकरभिट्टामा धुमधमका मच्चाउने

अघिल्लो समाचार

मेउवा संघको प्रेस सल्लाहकारमा कार्की

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.