११ मंसिर २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलाडीहरू सम्मानित

मेचीनगरमा खेलकुदकाे ´महाकुम्भ` सुरू

फाल्गुन २९, २०८०, ९:४५ .मङ्लबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २९ फागुन । झापा गाेल्ड कप सकिने वितिकै मेचीनगरमा आजदेखि खेलकुदकाे महाकुम्भ सुरू भएको छ ।

मेचीनगरमा मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ सुरु भएको हाे ।

मेचीनगर खेलकुद विकास समितिले काँकरभिट्टा माविको खेल मैदानमा आयोजित स्पाेर्टस मेनियाकाे प्रमुख अतिथि काेशी प्रदेशका सांसद गोपाल तामाङले  उद्घाटन गरेका हुन् ।

कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो ।

समितिले खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, करातेमा अर्जुन लम्साल र लेखनाथ पराजुलीलाई सम्मान गरेकाे छ ।

उनीहरूलाई प्रमुख अतिथि तामाङ लगायत अतिथिहरूले सम्मान सम्मान गरेका थिए ।

फुटबल, बक्सिङ, कराते र तेक्वान्दो सामुदायिक भवन काँकरभिट्टामा, तुर्केनी खेल मैदानमा क्रिकेट, काँकरभिट्टा खानेपानी हलमा चेस, धुलाबारी माविमा भलिबल, कवर्डी र  एथ्लेन्टिक्स खेलका प्रतियोगिता हुने समितिले जनाएको छ ।

नगरकाे १५ वटै वडाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराते, नित्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगिता आगामी चैत ६ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ७७ हजार बजेट छुट्याएको छ ।

सामाजिक विकास समिति संयाेजक हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष रविन ओझाले र सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकनश वस्तीले गरेका थिए ।

पछिल्लो समाचार

विदेश अध्ययनका लागि अब धुलाबारीमा परामर्श

अघिल्लो समाचार

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

Related Posts

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी
banner -1

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.