१० मंसिर २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खानेपानीको चुनाव

कांग्रेसको नेतृत्वमा ५ दलबाट उम्मेदवार घोषणा

जेष्ठ २, २०८१, १०:०३ .बुधबार
0
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनका लागि पाँच दलको लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेदवार घोषणा गरिएको छ ।

आज काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा आयोजित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी(एस), राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका साझा उम्मेदवारहरुको नाम घोषणा गरिएको हो ।

नेपाली कांग्रेसबाट अध्यक्षमा रोहितकुमार बुढाथोकी, माओवादी केन्द्रबाट उपाध्यक्षमा राजकुमार दाहाल (राजु), कांग्रेसबाट सचिवमा विशाल तामाङ, एसबाट कोषाध्यक्षमा विमला देवकोटा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की, केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी, राप्रपाबाट इन्द्र प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर योङहाङ उम्मेदवार बनेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा राप्रपाबाट किशोर भण्डारी, सदस्यमा एसबाट विकास राउत र कांग्रेसको भागबाट एकजना सदस्य थप्न बाँकी रहेको बताइएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, एसका झापा अध्यक्ष वेदराज रेग्मी, माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा जिल्ला सदस्य शारद पराजुली, नगर सचिव विशालकृष्ण बाँस्तोला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सुकविर लिम्बु लगायतले शुद्व र २४ सै घण्टा पानी दिने उदेश्यले पाँच वटा दलको गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा उतारेको बताएका छन् ।

लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका संयोजक एवम् कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन कांग्रेस नगर सचिव मुकेश लिम्बुले गरेका थिए ।

यस टकको काँकरभिट्टा खानेपानीको चुनावमा ८ हजार भन्दा बढी उपभोक्ताले मतदान गर्दै छन् । कांग्रेसको नेतृत्वमा ५ दलबाट उम्मेदवार घोषणा गरिएको छ ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

काफ्ले समाज झापाको अध्यक्षमा फेरि गोपाल काफ्ले

अघिल्लो समाचार

कार्कीले पाए विश्वासको मत

Related Posts

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी
banner -1

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.