१० मंसिर २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हाजिरी जवाफ प्रतियोगितामा तारापुञ्ज प्रथम

जेष्ठ ११, २०८१, ४:०८ .शुक्रबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ जेठ । मेची सामुदायिक अध्यन (सिकाइ)ले आयोजना गरेको अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तारापुञ्ज इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

आज काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ७ वटा विद्यालयलाई पछि पार्दै तारापुञ्ज प्रथम बनेको हो ।

प्रतियोगितामा अरुणोदय इङलिस बोर्डिङ स्कुल दोस्रो र पशुपति बोर्डिङ स्कुल तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी, नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।

मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न प्रतियोगितामा आयोजक संस्थाका स्रोतव्यक्ति समेत रहेका विष्णुप्रकाश निरौलाले सहजीकरण गरेका थिए ।

तारापुञ्ज, पशुपति, अरुणोदय, नर्थ पोइन्ट, गंगा मेमोरियल, सूर्योदय, काँकरभिट्टा मावि लगायत ७ वटा विद्यालयको सहभागितामा सम्पन्न भएको थियो ।

मेची सामुदायिक अध्यन (सिकाइ) का अध्यक्ष सोमराज ढकालको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन एकेन्द्र उप्रेतीले गरेका थिए ।

 

पछिल्लो समाचार

राप्रपा कोशी संसदीय दलको प्रमुख सचेतकमा सबिना

अघिल्लो समाचार

भद्रपुरका माओवादी नेतासहित २०० जना एमालेमा प्रवेश

Related Posts

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी
banner -1

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.