२१ आश्विन २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाउन सुरू

अशोज ५, २०८३, ५:३८ .सोमवार
0
0
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ असाेज । झापामा आजदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) राेग विरूद्धकाे खाेप लगाउन सुरू गरिएको छ ।

झापा जिल्लाकाे मेचीनगरबाट उक्त खाेप लगाउन सुरू गरिएको हाे ।

आज विहान काँकरभिट्टा स्थित स्वास्थ्य केन्द्रमा काेशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गाैतमले खाेप लगाएर सुरूवात गरेका हुन् ।

राज्यमन्त्री गाैतम, झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दास, मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकी, वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ लगायतले खाेप लगाएका थिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गाैतम, जिसस प्रमुख बराल, स्वास्थ्यका झापा प्रमुख दास, मेयर बुढाथोकीले राेगबाट वच्न बेलैमा खाेप लगाएर स्वास्थ रहन सबैलाई अनुराेध गरेका थिए ।

कार्यक्रमकाे सहजीकरण मेचीनगर  नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।

आजदेखि सुरू खाेप जिल्लामा १५  गतेसम्म सञ्चालन हुनेछ । ३० वर्षमाथिका करिव ५ लाखलाई झापामा खाेप लगाउने याेजना रहेकाे छ ।

मेचीनगरमा ६५ हजार ५२५ जनालाई खाेप लगाइने स्वास्थ्य शाखाले जनाएकाे छ ।

साेही राेगबाट झापामा ६ जनाकाे मृत्यु भइसकेकाे छ । मेचीनगरमा यही वर्ष २ जनाकाे मृत्यु भएको छ । मेचीनगरमा तीन वर्ष यता ५ जनाकाे मृत्यु भइसकेकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

 

पछिल्लो समाचार

बालविवाह राेक्न तीन पालिकामा ´कचहरी नाटक`

अघिल्लो समाचार

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन

Related Posts

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन
banner

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन

अशोज २१, २०८३, १:१४ .बुधबार
औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द
banner

औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द

अशोज २०, २०८३, १२:१७ .मङ्लबार
बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट
banner

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट

अशोज १९, २०८३, ११:०६ .सोमवार
भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ
banner

भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ

अशोज १७, २०८३, १:०६ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.