२५ आश्विन २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कारवाहीमा परेका १३ औषधि पसल मध्ये ३ वटाले जरिवाना तिरेर खाेले

अशोज २४, २०८३, १२:३६ .शनिबार
0
0
0
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ असाेज । मेचीनगर नगरपालिकाले बजार अनुगमनका क्रममा कारवाहीमा परेका औषधि पसलहरूलाई जरिवाना ताेकेकाे छ ।

नगरपालिकाले चारआलीकाे मनकामना अस्पताल  र धुलाबारीकाे सामुदायिक स्वास्थ्य सेवा प्रालिलाई जनही दुई लाख ५० हजारका दरले जरिवाना गरेकाे बजार अनुगमन टाेली प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार अन्य मेडिकलहरूलाई जनही ७५ हजारका दरले जरिवाना गरेकाे छ ।

७५ हजार जरिवाना ताेकिएका औषधि पसलहरूमा प्रतिमा जमुना मेडिकल, शिखर अस्पताल, न्यु मिलन मेडिकल, राेहन मेडिकल, दिव्यान्सी मेडिकल, बरूनाभ मेडिकल, काँकरभिट्टा आईकेयर सेन्टर, भराेषा मेडिकल हल, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल रहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कारवाहीमा परेका १३ वटा अस्पताल र मेडिकल मध्ये २ वटालाई  दुई लाख ५० हजारका दरले र अन्य ११ वटालाई ७५ हजारका दरले जरिवाना गरिएको बताए ।

कारवाहीमा परेका शिखर अस्पताल, न्यु मिलन मेडिकल र राेहन मेडिकलले शुक्रबार नगरपालिका आएर जरिवाना तिरिसकेकाे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनीहरूकाे शिल लगाएकाे ताला शनिबार खाेलिएकाे छ ।

धुलाबारीकाे हरि हलेसी मेडिकल हलले आवश्याक कागजात पुर्याएकाे प्रमाण पत्र पेश गरेपछि एक्सरे काेठामा लगाएकाे शिल खाेलिएकाे कार्कीले बताए ।

बजार अनुगमनका क्रममा चारआलीमा बिना दर्ता सञ्चालन गरेको मनकामना अस्पताल शिल गरेकाे थियाे ।

त्यस्तै, धुलाबारीकाे प्रतिमा जमुना मेडिकलकाे ल्याव, शिखर अस्पतालकाे ल्याव, न्यु मिलन मेडिकलको ल्याव, राेहन मेडिकलकाे क्लिनिक, हरि हलेसी मेडिकलकाे एक्सरे, दिव्यान्सी मेडिकल हलकाे क्लिनिक, सामुदायिक स्वास्थ्य सेवा प्रालिकाे ल्याव र क्लिनिक शिल गरिएकाे थियाे ।

यसैगरी, बरूनाभकाे ल्याव र क्लिनिक, काँकरभिट्टा आईकेयर सेन्टरकाे ल्याव, भराेषा मेडिकलकाे ल्याव र क्लिनिक, तेजस्वी फार्मेसीकाे ल्याव र क्लिनिक, रस्मिका फार्मेसीकाे ल्याव र जीवन रक्षाकाे ल्याव शिल गरिएको थियाे ।

 

पछिल्लो समाचार

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन

Related Posts

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन
banner -1

पेट्रोलपम्प, एग्राेभेट, खाद्यान्न र सुन पसलमा अनुगमन

अशोज २१, २०८३, १:१४ .बुधबार
औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द
banner -1

औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द

अशोज २०, २०८३, १२:१७ .मङ्लबार
बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट
box -2

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट

अशोज १९, २०८३, ११:०६ .सोमवार
भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ
banner -2

भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ

अशोज १७, २०८३, १:०६ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.