२९ आश्विन २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापाका ५ पसललाई कारवाही, काँकरभिट्टाकाे पानी उद्योगमा अनुगमन

अशोज २८, २०८३, १:०५ .बुधबार
0
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ असाेज । जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनका क्रममा उपभोक्ता हित विपरित कार्य गर्ने पाँच जना व्यवसायीलाई कारवाही गरेकाे छ ।

प्रशासनले गत भदाै २० गतेदेखि असाेज २८ गतेसम्म जिल्लाका १३४ वटा फर्म र व्यावसायकाे पसलमा अनुगमन तथा निरीक्षण गर्दा ५ वटा पसललाई कारवाही गरेकाे हाे ।

उनीहरूलाई कारवाही गर्दा पाँच लाख १५ हजार रुपैयाँ जरिवाना गरिएकाे जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने, अस्वाभाविक मूल्य लिने तथा अखाद्य वस्तु बिक्री वितरण गर्ने व्यवसायीमाथि कारबाही गरिएको थियाे ।

म्याद गुज्रिएको गाईको दाना बिक्री गर्ने दास किराना पसल र अस्वाभाविक मूल्यमा फिनिसिङ वायर बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको थियाे ।

त्यस्तै, श्रीराम अमिलो भण्डार र कमल आइस उद्योगलाई ५०-५० हजार रुपैयाँ, ओमशान्ति मिठाइ भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने दमक-९ स्थित मुना स्टोर्सलाई  सचेत गराइएको छ ।

अनुगमनका क्रममा दुई लाख ४० हजार ४ सय ४३ रुपैयाँ बराबरका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको कार्यालयले जनाएको भनाई छ ।

बुधबार काँकरभिट्टाकाे पानी उद्योगमा अनुगमन

यस्तै, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका र इलाका प्रहरी कार्यालयकाे संयुक्त बजार अनुगमन टाेलीले बुधबार विहान मेचीनगर-६, शान्ति गाउँ स्थित भट्टराई ब्रदर्श वेभरेज (उद्योग ) मा २० लिटरकाे ५ वटा जार कुचिएकाे, काेत्रिएकाे र ५९ वटा जारमा पूर्णरूपमा लेवलकाे विवरण उल्लेख नभएकाे पाइएकाे थियाे ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले ५ वटा जार नष्ट गरिएको र ५९ वटा जारकाे लेवल विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन गरिएको बताए ।

पानी उद्योगकाे अनुगमन टाेलीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र ओस्ती, नगरपालिकाका खाद्य विश्लेषक कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक नारायण प्रसाद भट्टराई, नगरप्रहरीका इन्चार्ज श्याम गिरी, नगरप्रहरीहरू प्रकाश बानियाँ, नारायण खनाल लगायत रहेका थिए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापामा २० लिटरकाे प्रशाेधित पिउने पानीकाे जारमा लेवल नभएको उजुरी आएपछि उद्योगमा अनुगमन गरिएको थियाे ।

पछिल्लो समाचार

आज २ वटा ल्यावकाे ताला खाेलियाे

Related Posts

आज २ वटा ल्यावकाे ताला खाेलियाे
banner -2

आज २ वटा ल्यावकाे ताला खाेलियाे

अशोज २७, २०८३, १:११ .मङ्लबार
५ वटा औषधि पसलका ल्याव र क्लिनिककाे ताला खाेल्याे
banner -1

५ वटा औषधि पसलका ल्याव र क्लिनिककाे ताला खाेल्याे

अशोज २६, २०८३, १:४७ .सोमवार
काँकरभिट्टामा खुल्याे नयाँ हाेटल ´राेयल सीमाना`
banner

काँकरभिट्टामा खुल्याे नयाँ हाेटल ´राेयल सीमाना`

अशोज २५, २०८३, १२:१६ .आइतवार
कारवाहीमा परेका १३ औषधि पसल मध्ये ३ वटाले जरिवाना तिरेर खाेले
banner -1

कारवाहीमा परेका १३ औषधि पसल मध्ये ३ वटाले जरिवाना तिरेर खाेले

अशोज २४, २०८३, १२:३६ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.