७ असार २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेपालमाथि इराकको लज्जास्पद हार

फाल्गुन ११, २०८०, ३:५६ .शुक्रबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, १० फागुन । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाली महिला टिमले इराकलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

साउदी अरेबियाको जेदाहमा विहीबार भएको प्रतियोगितामा समूह बी मा रहेको नेपालले दोस्रो खेलमा क्लिनसिट राख्दै सानदार जित हात पार्दा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।

लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह बी को खेलमा प्यालेस्टाइनले सिरियालाई पराजित गरेमा नेपाल र प्यालेस्टाइन अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन् ।

जेद्दाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा विपक्षीमाथि पूर्ण रुपमा हावी बनिन् ।

उनले पहिलो हाफमा १४औं १६औं ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै ४४औं मिनेटममा चौथो गोल गरिन् । दोस्रो हाफमा पनि उनले एक गोल थपिन् । उनले ७९औं मिनेटमा पाँचौ गोल गरेकी थिइन् ।

नेपालका लागि सावित्राको यो पाँचौ ह्याट्रिक हो । यसअघि उनले माल्दिभ्स विरुद्ध दुई पटक तथा भुटान र कीर्गिस्तान विरुद्ध समान एक पटक ह्याट्रिक गरेकी छन् ।

फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा फ्रान्सबाटै साउदी अरेबिया पुगेर नेपालको लागि खेलकी सावित्राले सिरिया विरुद्ध पहिलो खेलमा १ गोल मात्र गरेकी थिइन् । सावित्राले नेपालका लागि ४९ गोल गरेकी सकेकी छन् । उनी अन्तर्राष्ट्रिय गोलको अर्धशतकबाट १ गोलले मात्र टाढा छिन् ।

उनले सन् २०१६ मा भारतमा भएको साफ वुमन्स च्याम्पियन्सिपमा पहिलो ह्याट्रिक गर्दा नै भुटान विरुद्ध एकै खेलमा ६ गोल अर्थात डबल ह्याट्रिक गरेकी थिइन् । त्यही साफमा उनले माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

यस्तै २०१९ मा कीर्गिस्तान विरुद्ध उसैको मैदानमा भएको नाजेज्दा कपमा ह्याट्रिक गरेकी थिइन् । सोही वर्ष पोखरामा भएको १३औं सागमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

खेलपछि सावित्राले आफूलाई एकदमै खुशी लागेको बताए । म एकदमै खुशी छु । मेरो टिममेटलाई धन्यवाद । उनीहरुले मेरो लागि सहयोग गरे । म त्यसको अप्रिसिएट गर्नेछु ।

सबै समर्थकहरुलाई यहाँ आएर समर्थन गर्नुभएकोमा धन्यावद र । आशा छ अर्को खेलमा समर्थन गर्न आउनुहुनेछ र हामी तपाईँहरुको लागि राम्रो नतिजा ल्याउनेछौँ ।

 

 

पछिल्लो समाचार

राजदुत–मन्त्रीसँग प्लाइउड निर्यात र पर्यटकका विषयमा छलफल

अघिल्लो समाचार

झापा गोल्डकप र मुख्य प्रायोजक यति ब्रुअरीबीच सम्झौता

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.