१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अहिलेसम्म ९०० मत खस्यो

काँकरभिट्टा खानेपानीको चुनाव हुँदै

जेष्ठ २६, २०८१, ४:४५ .शनिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ जेठ । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनाव हुँदैछ ।

खानेपानीको चुनाव काँकरभिट्टा माविको परिसरमा भइरहेको छ । विहान ८ वजेदेखि मतदान सुरु भएको छ । मतदान बेलुका ५ वजेसम्म सम्पन्न हुनेछ । विद्यालयको गेट बाहिर उम्मेदवारहरु मतदातालाई भोट माग्न व्यस्त छन् ।

निर्वाचन समितिका सदस्य दिपक पोखरेलका अनुसार कुल मतदाता ६ हजार ७७४ रहेका छन् । अहिले साढे १० वजेसम्ममा ९०० जनाले मतदान गरेको जानकारी दिए ।

सन्तोष आचार्यको नेतृत्वको प्रगतिशील समाजवादी संयुक्त प्यानलका साझा उम्मेदवारहरु, रोहित बुढाथोकीको नेतृत्वको लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु र सुदर्शन खड्काको नेतृत्वको स्वतन्त्र प्यानलका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका उम्मेदवार आचार्यको टिममा उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ तथा सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला र डिल्लीकुमार काफ्ले छन् ।

त्यसैगरी लेखा समितिका संयोजक सोमराज ढकाल तथा सदस्यहरुमा जोस्ना राजबंशी र बालकुमार भुजेल घरदैलोमा व्यस्त छन् ।

यता अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकीको टिममा उपाध्यक्ष राजु दाहाल, सचिव विशाल तामाङ, कोषाध्यक्ष बिमला देवकोटा तथा सदस्यहरुमा सीतादेवी कार्की थापा, केशरजंग भट्टराई, पवित्रा तिवारी, इन्द्रबहादुर प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बु छन् ।

त्यस्तै लेखा समिति संयोजकमा किशोर शर्मा भण्डारी तथा सदस्यमा विकास राउत र रीता घिमिरे रहेका छन् ।

यसैगरी, रास्वपा समुहबाट अध्यक्षमा सुदर्शन खड्का (माइला) को टिममा उपाध्यक्षमा कृष्णबहादुर सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष सुधादेवि खड्का घरदैलो अभियानमा जुटेका छन् । सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा चुनावी मैदानमा छन् ।

यसैगरी लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा प्रज्वल गौतम चुनावी मैदानमा होमिएका छन् ।

 

 

 

पछिल्लो समाचार

टायल्स तथा मार्बल ब्यवसायी संघले पायो पूर्णता

अघिल्लो समाचार

२ वजेसम्म २८०० मत खस्याे

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.