२८ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दुबै मृगौला पीडित भारतीलाई सहयोग गर्न अपिल

कार्तिक १२, २०८१, ४:२६ .सोमवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचारमा नै सवै सम्पत्ति सकिएपछि अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् ।

मेचीनगर–४ स्थित बाहुनडाँगीका दुबै मृगौला खराव भएका ४० बर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन स्वदेश तथा बिदेशमा रहने सम्पूर्ण शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।

हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका विरामी भारतीले सवैको सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् ।

२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारी स्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए ।

अहिले भारतीले बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस फ्रिमा भएपनि रगत लिदा र अन्य औषधि सेवन गर्न महिनाको २० हजार रुपैयाँ खर्च हुने उनको भनाई छ ।

‘उपचारकै क्रममा भएको सवै सम्पत्ति सकियो’ उनले भने ‘अहिले अर्जुनधारा–६ को समावेशी टोलमा एउटा घरमा आश्रय लिएर बसेको छु ।’

आर्थिक अवस्था कमजोर भएका कारण मेचीनगर–४ बाहुनडाँगीमा रहेको ७ कठ्ठा जग्गासहित घर बेचेर उपचार गर्दै आएका थिए ।
उनको हाल आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनकी श्रीमती गिता गिरी भारतीले बताइन् ।

आफ्नो भएको जायजेथा सवै बेचेर साथै आफन्तहरुसँग सापटी लिएर उपचार गर्दा पनि ठीक नभएको र अब उपचार गर्न कुनै बाटो नभएकाले सवै समक्ष सहयोगको याचाना गरिएको गिताले बताइन् ।

पीडित भारती दम्पत्तीका १७ बर्षीया छोरी आयुश्मा र १५ बर्षीय छोरा आयुसका साथमा समावेशी टोलको एक घरमा आश्रय लिएर बस्दै आएका छन् । भक्तबहादुर भारती परिवारका एक मात्र छोरा हुन् ।

भारती बन्धु एकता समाज नेपालका केन्द्रीय अध्यक्ष उमेश भारतीले आर्थिक अभावकै कारण उपचारमा समस्या झेल्दै आएका भक्तबहादुरलाई सहयोग गरी जीवन बचाइदिन सवैमा अनुरोध गरेका छन् ।

उनलाई सहयोग गर्न चाहाने मनका धनिहरुले मृगौला पीडित भक्तबहादुर भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।

पछिल्लो समाचार

नेपाल उपाधिका लागि बंगलादेशसँग भिड्ने

अघिल्लो समाचार

आयल निगमको विवादित जग्गा डिजिटल मेसिनबाट नापजाँच

Related Posts

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित
banner

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित

बैशाख २७, २०८३, १:४८ .आइतवार
बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.