२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्युत बिक्रीबाट एघार महिनामा ९ करोड २७ लाखबढी आम्दानी

पुस १९, २०८१, २:१५ .शुक्रबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ पुस । झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी साँवा लिम्बुले गत माघदेखि यही मंसिरको एघार महिनामा विद्युत विक्रीबाट नौ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँ आम्दानी गरेको बताएका छन् ।

आज झापा इनर्जी लिमिटेडले बिर्तामोड स्थित ईन्द्रणी ब्याङ्गकेटमा आयोजना गरेको छैठौँ बार्षिक साधारण सभामा अध्यक्ष साँवाले यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद साँवाले २०८० माघ १० गतेदेखि असार ३१ गतेसम्म ७२ लाख ४४ हजार ४९० युनिट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दा पाँच करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँ आम्दानी गरेको बताए ।

त्यस्तै गत माघदेखि उक्त आयोजनाले २०८१ मंसिर ३० गते सम्ममा एक करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत उत्पादनबाट नौ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँ आम्दानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीको अधिकत पुँजी ४० लाख कित्ता बराबर प्रति शेयर रु.१०० का दरले ४० करोड र जारी पुँजी ३८ करोड १ लाख ९ हजार रहेको छ ।

कम्पनीको संस्थापक शेयर धनिहरुले ७५ प्रतिशतले हुन आउने २८ करोड ५१ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको शेयर कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र सर्वसधारणहरुका लागि जारी गरिएको छ ।

उक्त परियोजना शिवसताक्षी–४ स्थित बुलु्चोकमा २१ विघा ११ कठ्ठा साढे ११ धुर क्षेत्रफलमा रहेको छ । जस मध्ये १० विघा १७ कठ्ठा १८.५ धुर र झापा इनर्जीको स्वामित्व रहेको झापा एग्रो इण्डिष्ट्रिज प्रालिको नामको १० विघा १३ कठ्ठा ११ धुर रहेको छ ।

परियोजना २०७५ असोज १६ गते स्थापना भएको थियो । उत्पादन भएको सौर्य विद्युत ३३ केभी सिंगल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तरगत बुलुचोक सवस्टेशनमा लगि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

यसैबीच कम्पनीले चाँडै आईपीओ जारी गर्ने भएको छ । साँवाका अनुसार आईपीओ जारीको प्रक्रियामा छ । धितोपत्र बार्डले स्वीकृति दिने वित्तिकै आईपीओ जारी गरिने उनकोे भनाई छ ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवम् कम्पनीका पूर्व सञ्चालक झलकसिंह दर्लामी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कम्पनीका सचिव तथा महाप्रबन्धक सरोज श्रेष्ठले आय–ब्यय प्रस्तुत गरेका थिए ।

झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत सञ्चालक रामचन्द्र उप्रेतीले र सञ्चालन प्रबन्धक सञ्चालक सुवास भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

अघिल्लो समाचार

बिर्तामोडमा माघ ८ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.