३१ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

ईभी गाडीमा लगानी गर्दै मेचीनगरका पत्रकारहरु

असार १६, २०८२, १:३२ .सोमवार
0
0
0
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ असार । मेचीनगरका पत्रकारहरुले पत्रकारितासँगै अन्य व्यवसायमा पनि हात हाल्न थालेका छन् ।

व्यवसायिक पत्रकारिताको दायरालाई फराकिलो पार्दै मेचीनगरका पत्रकारहरुले यातायात क्षेत्रमा पनि लगानी गर्न थालेका हुन् ।

पत्रकार एवम् समाजसेवी सन्तोष आचार्यको समूहले ईभी नेपाल यातायात प्रालि दर्ता गरेर गाडीहरु सञ्चालनमा ल्याएको छ । आइतबार ईभी नेपाल यातायात प्रालिको मेचीनगर–६, काँकरभिट्टा स्थित पुरानो भन्सारमा कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष आचार्यले तत्काल ५ वटा ईभी कम्पनीको माइक्रोबस छोटो दुरीमा कुद्न थालेको बताए । उनका अनुसार काँकरभिट्टादेखि विराटनगर र धरान रूटमा कुदिरहेको छ ।

प्रदूषण नियन्त्रण, स्वच्छ ऊर्जा प्रयोगलाई प्राथमिकतामा राखेर पर्यावरणीय उत्तरदायित्वसँगै यात्रुहरूलाई सुरक्षित, सहज र सुलभ सेवा दिने उदेश्यले माइक्रोबस सञ्चालनमा ल्याएको आचार्यको भनाई छ ।

थप २ वटा माइक्रोबस चाँडै ल्याउने योजना रहेको प्रालिले बताएको छ । ईभी नेपाल यातायात प्रालिमा अर्का पत्रकार ज्ञानेन्द्र निरौला, समाजसेवीहरु भगिरथ राई, ओमप्रकाश खापुङ, दिपेन्द्र प्रधान लगायत रहेका छन् ।

प्रालिका सदस्य पत्रकार निरौलाले कार्यालय कम्पनीले प्रदान गर्ने सेवा, सुविधा र यात्रुमैत्री योजनाबारे प्रकाश पारेको उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए ।

कम्पनीले माइक्रोबसहरु गत बैशाख १५ गतेदेखि प्रालि दर्ता गरेर सुरु गरेको थियो । मेचीनगरका अन्य पत्रकारहरु पनि उक्त कम्पनीमा जोडिने तयारीमा रहेको बुझिएको छ ।

पछिल्लो समाचार

स्वयमसेवीकाहरुले भने–‘क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेका छन्’

अघिल्लो समाचार

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.