८ असार २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहकारी

पूर्वीद्वार साकाेसकाे अध्यक्षमा गाेपालबहादुर राउत

भदौ २१, २०८२, ११:४८ .शनिबार
0
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ भदाै । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गोपालबहादुर राउत सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १९ औँ बार्षीक साधारण सभा (माईन्यूट प्रमाणित) ले राउतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

४ वर्षे सञ्चालक समितिकाे उपाध्यक्षमा कुसमी कुमारी चौधरी, सचिवमा रमेशप्रसाद बराल तथा सदस्यहरूमा जोगेन राजवंशी, खड्गबहादुर राउत, मणिराम खतिवडा, कुलप्रसाद कट्टेल, सोमप्रसाद ओली र गंगा बुढाथोकी रहेका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयोजकमा उदय बराइली तथा सदस्यहरूमा धर्मेन्द्र खड्का र रमेशप्रसाद दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाले नयाँ कार्यसमितिका लागि निर्वाचन मण्डल बनाएर यही भदाै १९ गतेदेखि निर्वाचन प्रक्रियामा गएकाे थियाे ।

निर्वाचन सम्पन्न गराउन नेपाल सरकारका शाखा अधिकृत बिक्रम लिम्बुकाे संयाेजकत्वमा संस्थाले निर्वाचन समिति गठन गरेको थियाे । जसकाे सदस्यहरूमा प्रभाकर आचार्य र शाेभा खवास रहेका थिए ।

पछिल्लो समाचार

सहकारीका सदस्यलाई उद्यमशीलतामा लगाउनु पर्छ : महेन्द्र गिरी

अघिल्लो समाचार

शिवसताक्षीमा सहायक योग प्रशिक्षक शिविर

Related Posts

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू
banner

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार
गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.