११ जेष्ठ २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

इनिशा हत्या प्रकरण : कारवाहीकाे माग गर्दै काँकरभिट्टामा प्रदर्शन

चैत्र २, २०८२, ३:४६ .सोमवार
0
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ चैत । इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा कारवाहीको माग गर्दै  काँकरभिट्टामा विरोध प्रदर्शन गरिएकाे छ ।

प्रगतिशील युवा क्लब धुलाबारीकाे अगुवाइमा आज विहान काँकरभिट्टामा शान्तिपूर्ण खवरदारी काेणसभा सम्पन्न गरेकाे हाे ।

मेचीनगरका विभिन्न सामाजिक संघ-संस्थाहरू, क्याम्पस, स्कुलका विद्यार्थी लगायतले इनिशा विकका हत्याराहरूलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै  काँकरभिट्टा बजारमा माैन र्याली प्रदर्शन गरिएको थियाे ।

प्रदर्शनमा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर, बालबालिका माथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

र्यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा काेण सभा गरिएको थियाे ।

काेण सभामा सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकाेटा, शिक्षक शुभद्रा भट्टराई अर्याल, पत्रकार अम्बिका भण्डारी, युवा नेता विनय कार्कीले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई दाेषीलाई कडा कारवाही र यस्ता घट्नाहरू दाेहाेरिन नदिन सबै सचेत हुनु पर्नेमा जाेड दिएका थिए ।

क्लबका अध्यक्ष विशाल कार्कीकाे अध्यक्षतामा सम्पन्न खवरदारी सभाकाे सञ्चालन सचिव करूणा पाेखरेलले गरेकी थिइन् ।

यस्ताे थियाे घट्ना यही फागुन २३ गते  वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो ।

वीरेन्द्रनगर-४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो ।

वीरेन्द्रनगर-६, स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् ।

जंगलमा अचेत अवस्थामा भेटिएकी इनिशाको पोस्टमार्टम रिपोर्टमा अत्याधिक रक्तश्राप रहेको उल्लेख छ ।

प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका ती बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राप भएको र उनी बेहोस भएको बयान दिएका छन् ।

प्रहरीले थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

पछिल्लो समाचार

पूर्वी नाकाबाट आठ महिनामा भित्रिए ६,७९१ विदेशी पर्यटक

अघिल्लो समाचार

मेयरले व्यवसायीलाई भने–‘धुलाबारी बजार क्षेत्रको सडक चाँडै बन्छ’

Related Posts

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ
banner

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार
झापा कारागारका २७ कैदीबन्दीको कैद मिनाह
banner -2

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

जेष्ठ ९, २०८३, ६:०१ .शनिबार
सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग
banner -1

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

जेष्ठ ८, २०८३, १२:३८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.