१७ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

बाणिज्य संघले भन्यो–‘घर र पसलको छतको पाइपबाट पानी सडकमा नखसाल्नु’

जेष्ठ २८, २०८३, ९:२० .बिहिबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २८ जेठ । धुलाबारी बजार क्षेत्रमा सडक निर्माण भइरहेकोमा घर र पसलको छतको पाइपबाट झरेको पानीले बाटो भत्किइ खाल्डो भइ आवागमनमा अवरोध भएको छ ।

मेची उद्योग बाणिज्य संघले बुधबार सूचना जारी गरेर बजार क्षेत्रका घर र पसल रहेका छतका भवनहरूको पानी निकासका लागि सिधैं सडकमा खसालेकोले अविलम्ब चाँडो हटाउन अनुरोध गरेको हो ।

सूचनामा धुलाबारीमा सडक निर्माण धमाधम भइरहेको छ । घर र पसलका भवनको पानी सोझैं पाइपबाट बाटोमा नझार्न आग्रह गरिएको छ । पानीले बाटो भत्किएर खाल्डो हुने र सर्व साधारणलाई हिड्न समेत समस्या भएको छ । पानीको निकासका लागि पाइपलाई नालामा खसाल्न संघले सूचीत गरिएको छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले सडक अवरोध नहुने गरि घर र पसलका छतको पानी पाइपबाट सिधैं नाला (ढल) मा झार्न सूचना जारी गरिएको बताए ।

 

 

पछिल्लो समाचार

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

अघिल्लो समाचार

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे

Related Posts

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
banner -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार
काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती
banner

काँकरभिट्टामा ट्राफिककाे ह्वील लक, पर्यटकलाई सास्ती

भदौ १५, २०८३, २:४१ .सोमवार
उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता
banner

उपभोक्ता जागरण अभियानकाे मेचीनगरले पायाे पूर्णता

भदौ १३, २०८३, १२:२१ .शनिबार
मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 
banner

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.