२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिला दिवसको अवसरमा काँँकरभिट्टामा र्याली

फाल्गुन २४, २०७९, ३:०९ .बुधबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ फागुन । ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काँँकरभिट्टामा र्याली प्रदर्शन गरिएको छ ।

आज इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा समुदाय–प्रहरी कार्यक्रम अन्तरगत महिला दिवसको अवसरमा काँँकरभिट्टामा र्याली प्रदर्शन गरिएको हो ।

‘लैङ्गिक समाजको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको आधार’ भन्ने नारासहित काँकरभिट्टा बजार परिक्रमापछि कोणसभामा परिणत भएको छ ।

कोणसभामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष विना तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, साहसी महिला नेपाल, विश्व सेवा विस्तार संस्था, साना हातहरु नेपाल, शक्ति समुह लगायत समाज सेवीहरुको सहभागिता रहेको थियो ।

माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका सई मिलन राईले गरेका थिए ।

यसैगरी आज अखिल नेपाल महिला संघ मेचीनगर समितिले मेचीनगर–२, भृकुटीको ज्येष्ठ नागरिकको सभाहलमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

 

पछिल्लो समाचार

पाउ पाथीभरा मन्दिरमा महापुराण हुने

अघिल्लो समाचार

हात्ती छेक्न ‘अन्तर सीमा युवा सञ्जाल’ गठन

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.