२५ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सोमबारदेखि धुलाबारीमा ‘प्रथम मेची महोत्सव’

चैत्र ४, २०७९, १२:५३ .शनिबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ चैत । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा यही चैत ६ गतेदेखि धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना गरिने भएको छ ।

आयोजक मेची चेम्बर र रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव चैत २७ गतेसम्म धुलाबारीको कोलोनीमा सञ्चालन हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतका अनुसार महोत्सवमा विभिन्न किसिमका ४० बढी स्टल रहने छन् । कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा कृषि उत्पादित स्टल, उद्योग उत्पादित जुत्ताका स्टल, खानाका विभिन्न परिकारका स्टल, फलफूल तथा जुसका स्टल, कपडाका स्टल, बैंक तथा बित्तीय संस्थाका स्टल लगायत रहने मेची चेम्बरका अध्यक्ष रुक्मीणा आचार्य पोखरेलले बताइन् ।

महोत्सवलाई थप रोचक बनाउन मनोरञ्जनात्मक विभिन्न खेल तथा राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको स्टलमा १ रुपैयाँ कपको चिया समेत राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवेश शुल्क तोकिएको छ । स्थानीय कलाकारका लागि प्रवेश शुल्क १०० र राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुँदा २५० देखि ३०० रुपैयाँ लाग्ने आयोजकले जनाउको छ ।

महोत्सवमा जेष्ठ नागरिक तथा विद्यार्थीलाई आयोजकले टिकटमा ५० प्रतिशत छुट तथा असहाय अपांगता भएका नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेची चेम्बरका महासचिव प्रकाश खड्काले बताए । महोत्सवमा ७५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

स्थानीय रोलिङ क्लबलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पुर्याउने लगायत अन्य उद्देश्यहरु राखेर महोत्सव आयोजना गरिएको महासचिव खड्काले जानकारी दिए । उनले खेलकुद क्षेत्रको विकास र लागुऔषधमा लागेका युवाहरुलाई सहि दिशामा ल्याउन पनि यो महोत्सवले टेवा पुर्याउने बताए ।

पुरानो हङकङ बजारको रुपमा परिचित धुलाबारी बजार केही वर्षयता सुस्ताउँदै गएको छ । महोत्सवले धुलाबारीलाई पुरानै अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

‘कृषि, व्यापार, प्रवद्र्धन, सांस्कृतिक, औद्योगिक प्रवद्र्धनको पूर्वधार, समृद्वि मेचीनगरको निर्माण आधार’ भन्ने मुल नाराका साथ पहिलो पटक महोत्सव आयोजना गरिएको संयोजक वस्नेतको भनाई छ ।

पछिल्लो समाचार

प्रविधिले रटन्ते र घोकन्ते विध्या काम लागेन : उपमेयर उप्रेती

अघिल्लो समाचार

नेपाली भाषाका विषयमा मेचीनगरमा कार्यशाला

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार
चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस
box -2

चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बैशाख २४, २०८३, १:३२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.