३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भन्सारमा चेकजाँचमा कडाई, यात्रुलाई सास्ती

चैत्र ८, २०७९, ५:१८ .बुधबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ८ चैत । मेची भन्सार कार्यालयले मेचीपुल स्थित एसियन हाइवे भएर भित्रिने सवारी साधनलाई यात्रु शाखामा लगेर चेकजाँच गर्न थालेपछि विरोध भएको छ ।

राजनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरुले एसियन हाइवे हुँदै भित्रिने गाडीहरुलाई जाँच गर्दा झञ्झटिलो भएको गुनासो गरेका छन् ।

भन्सारले भारतबाट भित्रिने मालवाहक गाडीलाई दक्षिणतिरको मूल भन्सार कार्यालय परिसरमा र सवारी साधनलाई उत्तरतिरको यात्रु शाखाको परिसरमा लगेर बिगत पाँच दिनदेखि चेकजाँच गरिरहेको छ ।

व्यवसायी तथा गाडी चालकहरुले यात्रु शाखामा लगेर जाँच्ने भन्सारको नयाँ नियमबाट सास्ती भएको बताएका छन् । तर, भन्सार प्रशासनले केही दिनको परीक्षणका लागि मात्र यो व्यवस्था लागू गरिएको जनाएको छ ।

‘आउँदो आइतबारसम्म यही व्यवस्था लागू हुन्छ, त्यसपछि खुला भइहाल्छ,’ भन्सार प्रशासनले भन्यो–‘गाडी चेकजाँच गर्दा आत्तिहाल्नु पर्दैन । परीक्षणका लागि मात्र नयाँ नियम लगाइएको हो ।’

भारतबाट हाइवे हुँदै सिधै नेपाल भित्रिने गाडीहरुले भन्सार छलेर सामान ल्याउन थालेको जानकारी आएपछि यात्रु शाखामा लगेर जाँच्ने व्यवस्था गरिएको भन्सारको दावी छ ।

यात्रु शाखामा गाडी लैजाँदा चेकजाँच कडा हुने गरेको व्यवसायीहरुको गुनासो छ । तर, भन्सार प्रशासनले भारतबाट एसियन हाइवे हुँदै सिधै भित्रिने गाडीमा महँगो मूल्यका मदिरा भन्सार छलेर ल्याइने गरेको जनाएको छ ।

राजस्व नतिरी मालबस्तु भित्रिदा राज्यलाई हुने नोक्सानी रोक्न चेकजाँचमा कडाई गरिएको हुँदा यसलाई सकारात्मक रुपमा लिइदिन भन्सार प्रशासनले आग्रह गरेको छ ।

भन्सारले चेकजाँचको नयाँ नियम लागू गरेपछि व्यवसायीहरुले प्रहरी, प्रशासन र दलका नेताहरुलाई समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

मेची भन्सार प्रमुख रामप्रसाद पाठकका अनुसार राजश्व चुहावट रोक्न, सुरक्षा र दुर्घटना न्युनिकरण गर्न पनि केहि समयलाई चेकजाँचमा कडाई गरिएको हो ।

दुई पाङ्ग्रे, तीन पाङ्गे्र, चार पाङ्गे्र र मालबाहक सवारी साधानलाई व्यवस्थित गर्न पनि हप्ता दिनलाई रुट परिवर्तन गरेर परीक्षण गरिएको भन्सार प्रमुख पाठकको भनाई छ ।

पछिल्लो समाचार

मेचीनगरमा ई–हाजिरी उपकरण जडान

अघिल्लो समाचार

मेचीनगरमा ‘मगर भाषा’ पढाउने तयारी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.