मनोरञ्जन

चलचित्र पत्रकार संघ झापा अध्यक्षमा तिवारी

झापा, २५ कात्तिक । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा रमेश तिवारी सर्वसम्मत चयन भएका छन् ।

Read moreDetails

महोत्सवमा आज दीपक बज्राचार्यको प्रस्तुति

धुलाबारी, २३ कात्तिक । भोलि धुलाबारी महोत्सवमा चर्चित गायक दीपक बज्राचार्य एण्ड व्याण्डको धुम–धमका प्रस्तुति रहनेछ ।

Read moreDetails

र्यापर ‘लाहुरे’ ले आज थर्काउने भए महोत्सव

धुलाबारी, १३ कात्तिक । नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ आज धुलाबारी महोत्सवमा आउने भएका छन् ।

Read moreDetails

आज धुलाबारी महोत्सवमा शिव परियार आउने

मेचीनगर, १२ कात्तिक । आज धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आउने भएका छन् ।

Read moreDetails

एलिनाले तताइन् धुलाबारी महोत्सव (फोटो फिचर)

मेचीनगर, १० कात्तिक । चर्चित गायिका एलिना चौहानले शुक्रबार मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आधा दर्जन गीत प्रस्तुती गरेकी थिइन् ।

Read moreDetails

‘तिम्रा केशराशी’ म्यूजिक भिडियो सार्वजनिक

मेचीनगर, ५ कात्तिक । गजलकार एवम् शिक्षक जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशी’ रिलिज भएको छ ।

Read moreDetails
Page 13 of 18 1 … 12 13 14 … 18