अर्थ

बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ ।

Read moreDetails

साना कक्षाका विद्यार्थीलाई दिक्षित गराउँदै होराइजन

विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने लक्ष्यसहित धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविले दिक्षान्त समारोह आयोजना गरेको छ ।

Read moreDetails

व्यवसायी भन्छन्–‘१९५० को व्यापार सन्धी पालना गर’

धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीहरुले नेपाली युवाहरु विदेश गएकाले काम गर्न भारतीय मजदुर ल्याउनु पर्ने बाध्यता रहेको बताएका छन् ।

Read moreDetails

बाहुनडाँगी च्यालेञ्ज कप : रेडहर्ष इलामको विजय सुरुवात

विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ ।

Read moreDetails

मेलमिलापकर्तालाई सशक्त बनाउँदै मेचीनगर

जनताका विभिन्न खालका समस्यालाई वडाबाटै हल गर्ने उदेश्यले मेलमिलाप कर्ताहरुलाई आजदेखि दुई दिवसीय पुनःताजगी तालिम दिइएको छ ।

Read moreDetails

मेचीनगरमा विषयगत समितिका सांसदहरुद्वारा योजनाको अनुगमन

कोशी प्रदेशको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिले आज झापा क्षेत्र नंं १ को निर्माणाधीन सडकको अनुगमन गरेको छ ।

Read moreDetails

झापा–१ का योजनाहरु समावेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा झापा क्षेत्र नं.१ का योजनाहरु समावेश गर्न सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न नीजि...

Read moreDetails

मृत्यु नभएको व्यक्तिको समवेदना पढ्दा धन्न बाँचे : शिरो शान्दाई

कञ्चनजंघा एफएममा समवेदना कार्यक्रमबाट लोकप्रिय बनेका शिरो शान्दाई खतिवडाले बेनामे पत्रको विश्वास गर्दा दुई पटक धन्न बाँचेको बताएका छन् ।

Read moreDetails
Page 61 of 322 1 60 61 62 322