अर्थ

जरा फाउण्डेशनले गर्यो पत्रकार भण्डारीलाई सम्मान

जरा फाउण्डेशनले स्थापना गरेको सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत भएका छन् ।

Read moreDetails

पाठेघरको मुखको क्यान्सरको शिविरमा महिलाहरुले खुलेरै समस्या राखे

वर्षाैँदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाईरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् ।

Read moreDetails

सिलीगुडीको पेनोरिस–११ को विजयी शुरुवात

बाहुनडाँगीमा आजदेखि सुरु भएको इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगितामा भारतको सिलीगुडीले विजयी शुरुवात गरेको छ ।

Read moreDetails

बुढेशकालको नागरिकताले दिलायो खुशी

पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन ।

Read moreDetails

काँकरभिट्टामा नै भेटियो नयाँ प्रजातिको ‘बुंगेचरा’

चरा अभियन्ता देबेन्द्र खरेलले नेपालमा ‘बैजनी बुंगेचरा’ नामको नयाँ प्रजातिको चरा फेला पारेका छन् ।

Read moreDetails

नगरस्तरीय प्रतिष्ठान आवश्यक छ : नगरप्रमुख बुढाथोकी

मेचीनगरमा सामाजिक संघ–संस्थाका रुपमा काम गरिरहेका प्रतिष्ठानहरुले नगरस्तरीय प्रतिष्ठानको माग गरेका छन् ।

Read moreDetails

स्ववियू चुनाव : विद्यार्थीका पाँच वटा संघ–संगठनद्वारा नाम दर्ता

काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका पाँच वटा संघ, संगठनहरुले नाम दर्ता गराएका छन् ।

Read moreDetails

क्षयरोगी विरामीको घर–घरमा पुगेर स्वास्थ्य बुझ्दै मेचीनगर

क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ ।

Read moreDetails
Page 72 of 322 1 71 72 73 322